Lumbini Rise
रुपन्देही–३ मा नाउपाका उम्मेदवारलाई सघाउने मोर्चाको निर्णय

बुटवल– संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।

मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो। मोर्चाले रुपन्देही–३ मा मोर्चाको तर्फबाट साझा उम्मेदवारका रूपमा नाउपाका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ। नाउपाले कस्लाई उठाउने भन्ने बिषयमा अझैसम्म टुंगो लगाएको छैन । 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update