नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

,काठमाडौं -नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ ।शुक्रबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो ।
प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुनस् प्रतिनिधिसभामै पठाउँछ ।पारित विधेयकले आमाको नाममा सर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२ १६:५३
प्रतिक्रिया दिनुहोस्