मनिकर कार्कीको अर्थ दृष्टि पुस्तकको दोस्रो संस्करणमाथि बुटवलमा परिचर्चा
सोमबार, असोज २७, २०८२
बुटवल - अर्थविद मनिकर कार्की लिखित अर्थ दृष्टि : अल्पविकासको अर्थराजनीति पुस्तकको दोस्रो संस्करणको साेमबार बुटवलमा परिचर्चा तथा अन्तरक्रिया गरिएको छ । आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजना बुटवलमा परिचर्चा तथा अन्तरक्रिया गरिएको हो ।


