रुपन्देही ३ : रास्वपाका डा.लेखजंग थापाकाे जित निश्चित
शुक्रबार, फागुन २२, २०८२
बुटवल- रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायमै राखेको छ । रास्वपाका उम्मेदवार डा.लेखजंग थापा निकटतम प्रतिद्वन्द्वी भन्दा सात गुणा बढी मतका साथ अग्रस्थानमा छन् ।


