Lumbini Rise
रूपन्देही प्रहरीद्धारा सिमाबाट ११ लाख बराबरको सामान बरामद 
रूपन्देही प्रहरीद्धारा सिमाबाट ११ लाख बराबरको सामान बरामद  बुटवल – रुपन्देही प्रहरीले विहिबार अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको गरेको ११ लाख २१ हजार बराबरको अबैध सामान बरामद गरेको छ।  जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा भन्सार छलेर ल्याएको चप्पल, कपडा, चिनि, किराना सामान र एकवटा कार र तीनवटा मोटरसाईकल प्रहरीले नियन्त्रण गरेको हो।
Weather Update