रुपन्देहीकाे ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने
सोमबार, असार १६, २०८२
बुटवल–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त छ ।