बुटवलमा विप्लव, घनश्याम र जनार्दनको उपस्थितीमा बिशेष कार्यक्रम हुँदै
बुधबार, भदौ ११, २०८२
बुटवल– तीन जना कम्यूनिष्ट पार्टीका नेताहरुको सहभागितामा विहिबार बुटवलमा वर्तमान राजनीतिक संकट र निकासका बिषयमा छलफल हुने भएको छ ।नेपाल कम्यूनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा मुख्य वक्ता रहेर अन्तरक्रिया कार्यक्रम हुन लागेको हो ।
आजीवन मरणोपरान्त ओली नै नेतृत्वमा हुनुपर्छ भनेर आरती उतारिँदैछ : घनश्याम भुसाल
मंगलबार, साउन ६, २०८२
काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेको च्यासलमा जारी बैठकमा अध्यक्ष केपी ओलीलाई मरणोपरान्त नेतृत्व मान्ने भन्दै आरती उतार्ने काम भइरहेको टिप्पणी गरेका छन्। मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनमा विचलन आएको बताए।
सत्ताभोगका कारण चौतर्फी निराशा छायो : घनश्याम भुसाल
शुक्रबार, जेठ ९, २०८२
काठमाडौं - नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुख्य दलहरुले राजनीतिलाई केवल सत्ताभोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको बताएका छन्। महासचिव भुसालले जनतामा देखिएको निराशालाई राष्ट्रिय एजेण्डा नबनाउँदा मौका पर्खेका पुनरुत्थानवादी शक्तिहरुले जनताको निराशालाई उत्तेजक बनाएर मुलुकलाई चौतर्फी अराजकतातर्फ धकेल्न प्रयास गरिरहेका समेत बताए।


