माओवादी स्थायी कमिटी बैठक : आज प्रचण्डले जवाफ दिने
सोमबार, साउन १९, २०८२
काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबारदेखि जारी बैठक आज पनि बस्न लागेको हो । बैठक आजै सक्ने तयारी गरिएको छ । शनिबार र आइतबार धेरै सदस्यहरुले आफ्नो धाराणा राखिसकेकोले आज समापन गर्ने तयारी गरिएको माओवादीले जनाएको छ ।
सरकारले जहाँ टेक्छ, त्यहीं भ्रष्टाचार : प्रचण्ड
बिहीबार, साउन १, २०८२
बिहीबार ललितपुरमा श्रम उत्पादनमा वाईसीएल अभियानको शुभारम्भ गर्दै प्रचण्डले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिका दृष्टिले मुलुक निकै जटिल अवस्थामा पुगेको उल्लेख गरे।उनले अहिलेको सरकारले जहाँ टेक्छ, त्यहीं भ्रष्टाचार हुने गरेको आरोप लगाए। साथै, वर्तमान सरकार सुशासनको विपक्षमा उभिएको र देशलाई असफलतातर्फ लैजाने दिशामा अघि बढेको टिप्पणी गरे।


