एकीकृत समाजवादी र राष्ट्रिय अभियानबिच भोली एकता घोषणासभा हुने
बिहीबार, साउन १, २०८२
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय एकता अभियानबिच भोली शुक्रवार पार्टी एकता हुने भएको छ। राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबिच पार्टी एकता हुनेछ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमले सहितका नेताहरूबिच एकता हुनेछ ।