विद्या रोक्ने ओली नीति : शक्तिजति आफ्नो मुट्ठीमा
शुक्रबार, साउन २, २०८२
नेकपा एमालेभित्र पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको आगमनलाई नीतिगत रुपमा रोक्न पार्टी अध्यक्ष केपि शर्मा ओलीले तयारी थालेका छन्। विहिबार निकै लामो सचिवालय बैठकले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने र पदाधिकारी घटाउने लगायतका प्रस्ताव पारित गरेसँगै ओलीको तयारी स्पष्ट भएको हो।