नेपालमा धेरै पार्टी भएपनि विचारमा अन्तर छैन मन्त्री पौडेल
मंगलबार, साउन ६, २०८२
मन्त्री पौडेलले भने, ‘आज नेपालमा आर्थिक नीति कसको के हो रभनेर भनिरहन पर्दैन । नेपाली काँग्रेस पार्टीले नै शुरु गरेको उदारवादी अर्थतन्त्रमा सबैले विश्वास गरेको स्थिति छ ।
नेपाली काँग्रेसको यो आर्थिक नीति हो । तर नेकपा एमालेका पनि यही आर्थिक नीति हो । नयाँ पार्टीहरुको पनि यही आर्थिक नीति हो ।