रुपन्देही–३ उपनिर्वाचन : बालकृष्ण खाणलाई उम्मेदवार बनाउन देउवालाई सुझाव
मंगलबार, साउन ६, २०८२
आगामि कार्तिक १७ गते हुने रुपन्देहीको क्षेत्र न. ३ को उपनिर्वाचनबारे नेपाली कांग्रेसका पूर्व उपसभापतीहरुले सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । उनीहरुले उपनिर्वाचनमा २०७९ को निर्वाचनमा उठेका बालकृष्ण खाँणलाई उम्मेदवार बनाउन सुझाएका छन् ।


