एमाले बैठकको निर्णय : सक्रिय राजनीति गर्न विद्या भण्डारीलाई ‘ब्रेक’
बुधबार, साउन ७, २०८२
काठमाडौँ - नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहानामा ‘ब्रेक’ लगाइदिएको छ । यति मात्रै होईन एमालेले भण्डारीको पार्टी सदस्यता समेत कायम नराख्ने निर्णय गरेको छ । एमालेको पछिल्लो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको छ ।


