पूर्वराष्ट्रपति दलको राजनीतिमा आउनु उचित होइन : पाैडेल
बुधबार, साउन ७, २०८२
उनले भने, “यो विषयमा धेरै चर्चा थियो, पार्टीभित्र र बाहिर पनि धेरै चर्चा भयो । देशकै मुख्य पदमा पुगेको व्यक्ति दलको राजनीतिमा आउन हुन्छ कि हुँदैन रु पार्टीको निचोड हो — उहाँ हामी सबैको अभिभावक हो, पार्टीमा धेरै योगदान दिनुभएको छ, त्यही आधारमा राष्ट्रपति बनाएका हौं ।पहिलो र दोस्रो गरी सात वर्ष बिताउनुभयो, त्यहाँ रहँदा राम्रो काम गर्नुभयो । त्यसै आधारमा गणतन्त्रको गौरवका रूपमा सम्मान गरियो ।”