संवैधानिक परिषद्सम्बन्धी विधेयक अस्वीकृत, राष्ट्रपति पौडेलले फिर्ता पठाए
बिहीबार, साउन ८, २०८२
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन्।प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको विधेयक पौडेलले बिहीबार फिर्ता पठाएका हुन्।


