महेशपुर–परासी–सुनवल सडक : पटकपटक म्याद थपिए पनि काम अलपत्र
आइतबार, साउन ११, २०८२
नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात विभागअन्तर्गतको सडक डिभिजन कार्यालय बुटवलले महेशपुर बजारदेखि हरपुर बजारसम्मको करिब २ किलोमिटर खण्डलाई २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ रुपियाँ ९भ्याटसहित० मा ठेक्का लगाएको थियो ।