भैरहवामा जथाभाबी फोहोर फाले ५० हजार जरिवाना
बिहीबार, साउन १५, २०८२
भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको जथाभाबी फोहोर फाल्ने माथि कडा निगरानी गरिरहेको छ । सरसफाइ तथा फोहोर उठाउन नियमित रूपमा ट्याक्टरहरू घर घरमा पुर्याउदा समेत सार्वजनिक स्थान, सडक किनार जस्ता क्षेत्रमा फोहोर फाल्ने क्रम नरोकिए पछि नगरपालिकाले निगरानी बढाएको हो ।

-1753933471.jpg)
