विद्यापक्षमा खुल्दा कारवाही भाेगेका सुरज खरेल भन्छन्- 'के सत्य बोल्नु अपराध हो?'
शनिबार, साउन १७, २०८२
काठमाडौं -विद्या भण्डारी पक्षमा खुलेपछि कारवाहीमा परेका युवा संघ नेपाल लुम्बिनीका अध्यक्ष सुरज खरेलले फरक विचार राख्नेहरुमाथि कारवाही गर्नु गलत भएको बताएका छन् । उनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले फरक विचारमाथि निषेध गर्ने काम भएको बताएका हुन।