Lumbini Rise
लुम्बिनी विकास कोषका लागि ऐन बनाइदिनुस्, पैसा हामी ल्याउँछौँ : उपाध्यक्ष डा. लामा
लुम्बिनी विकास कोषका लागि ऐन बनाइदिनुस्, पैसा हामी ल्याउँछौँ : उपाध्यक्ष डा. लामा लुम्बिनी- लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पाे छिमे छिरिङ्ग) ले सरकारले लुम्बिनी विकास कोषको लागि कानून बनाइदिए लुम्बिनी गुरुयोजना कोष आफैँले बनाउने र पैसा नमाग्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
Weather Update