लुम्बिनीमा जनमतले निलमलाई प्रदेशसभा सदस्य सदस्य बनाउँदै
आइतबार, साउन २५, २०८२
बुटवल - लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएपछि सो ठाउँमा जनमत पार्टीले अर्को समानुपातिक सदस्य चयन गर्ने भएकाे छ । गुरुङको ठाउँमा निलम पासवानको नाम निर्वाचन आयोगमा सिफारिस गर्न लागेको जनमत पार्टी स्रोतले जनाएको छ ।


