Lumbini Rise
रुपन्देही ३ को उपनिर्वाचनका लागि २६ दल दर्ता, नाउपाको कागजात पुगेन 

बुटवल - आगामी १७  कात्तिकमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् ।

२७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले अनलाइनखबरलाई जानकारी दिइन्  ।

आयोग प्रवक्ता अर्यालका अनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आवश्यक कागजात पेस नगरेका कारण उपनिर्वाचनका लागि अयोग्य ठहर भएको छ ।

दर्ता भएका दलहरुकाे विवरण

nirbachan-ayog-pressnote-1755527780.png

४-1755527809.png


 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update