अर्थमन्त्री पौडेलले गरे तिलोत्तमाका विभिन्न योजनाहरुको स्थलगत अवलोकन
शनिबार, साउन १०, २०८२
बुटवल- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ अन्तर्गत चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकन गरेका छन् । अर्थमन्त्री पौडेल शुक्रबार साँझ उक्त वडामा चालु र नयाँ योजनाहरुको स्थलगत अवलोकनमा पुगेका हुन् ।
अर्थमन्त्री पौडेलको उपस्थितीमा बोलबमधाममा नन्दी मूर्तिको प्राण प्रतिष्ठान
बुधबार, साउन ७, २०८२
बुटवल – रूपन्देहीको प्रसिद्ध धार्मिक स्थल पर्रोहा बोलबमधाममा शिव भगवानका वाहन नन्दी मूर्तिको प्राण प्रतिष्ठान गरिएको छ । बुधबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विशेष पूजा गरी नन्दी भगवानको प्राण प्रतिष्ठान गरिएको हो । सात दिनसम्म सञ्चालन भएको धाममा विभिन्न धार्मिक अनुष्ठानहरूको समेत समापन गरिएको छ। पश्चिम नेपालकै निकै प्रसिद्ध...


