इङल्याण्डले जित्यो महिला युरो कपको उपाधि
सोमबार, साउन १२, २०८२
यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवैले १-१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
योसंगै इङल्याण्डले लगातार दोस्रो पटक युरो कपको उपाधि जितेको छ ।