वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगि गर्ने चार जना पक्राउ
बुधबार, साउन १४, २०८२
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ४ बस्ने ३५ वर्षीय सुजन विक, ललितपुर महालक्ष्मी नगरपालिका २ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका ४ घर भएका ३४ वर्षीय सतेन्द्र अधिकारी, काठमाडौं महानगरपालिका ६ बस्ने सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका १ घर भएका २६ वर्षीय नविन खड्का र सर्लाही विष्णु गाउँपालिका ७ घर भएका ४१ वर्षीय राज नारायण महतो रहेका छन् ।