विश्व टिम टेबलटेनिस प्रतियोगिता काठमाडौंमा सुरु
बुधबार, साउन १४, २०८२
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।