Lumbini Rise

काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकाबीच संसद् बैठक अघि बढेको छ ।

रास्वपाका सांसदहरूले वेल घेराउ गरिरहेका छन् । राप्रपाका सांसदहरूले भने बैठकमा उभिएर विरोध गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update