तराइबाट हिमाल (फोटोहरु)

लुम्बिनी– माैसम खुलेकाे बेला रुपन्देहीबाट हिमालको दृश्य देखिन्छ । यहाँबाट अन्नपूर्ण र माछापुच्छ्रे लगायतका हिमश्रृखला देखिएको हो । तराईको फाँटमा झुल्दै गरेका धानका बाला अनी उत्तरतर्फको पहाडको पछाडि देखिएको हिमालको दृश्यले जोकोही आनन्दीत हुन्छन ।
सन् २०२४ काे सेप्टेम्बर अन्तिम साता भैरहवा, मायादेवी, लुम्बिनी लगायतका क्षेत्रकाट करिव १ घन्टासम्म हिमाल देखिएको थियाे । त्यतिखेर रुपन्देहीको बेथरी र लुम्बिनी साँस्कृतिक नगरक्षेत्रबाट देखिएका हिमालका दृश्यहरु ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१ १९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय