Lumbini Rise
नयाँ बर्षकाे पहिलाे दिन लुम्बिनी पर्यटक (हेर्नुहाेस ड्राेन तस्विरहरु)

लुम्बिनी-  नेपाली नयाँ बर्ष २०८३ काे पहिलाे दिन बुद्ध जन्मस्थल लुम्बिनी ३५ हजार बढीले  पर्यटकले भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषका  अनुसार ३५ हजार बढीले लुम्बिनी भ्रमण गरेकाे हुन् ।  

गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरलगायत कोषको हाताभित्र रहेका सबै गुम्बामा दर्शनार्थीको घुइँचो लागेको हो । मायादेवी परिसर, केन्द्रीय नहर, गुम्बाहरूमा आन्तरिक एवं भारतीय पर्यटकको भरिभराउ थियो । आन्तरिक पर्यटक र भारतीय पर्यटक भ्रमणको केन्द्रका रूपमा लुम्बिनी रहेको छ । 

लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुकाे तस्विर राेयल थाइ विहार लुम्बिनीले सार्वजनिक गरेकाे तस्विहरु यहाँ राखिएकाे छ । 

 

4-1776215745.jpg

3-1776215786.jpg

 

2-1776215813.jpg

1-1776215874.jpg


तस्विर सभार - राेयल थाइ विहार लुम्बिनी 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update