प्रधामन्त्रीसँगै एमालेका नेताहरुले भने –‘म झोले’
सोमबार, जेठ १९, २०८२
बुटवल – प्रधानमन्त्री केपि शर्मा ओलीले सामाजिक सञ्जालमा म झोले भन्ने पोष्टर राखेसँगै एमालेका नेताहरुले ‘म झोले’ पोष्टर राख्न थालेका छन् । दुई हात जोडेको तस्वीर राखेर ओलीले झोले भएको लेखेका छन् । ‘म झोले हो । एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’, पोस्टरमा लेखिएको छ ।