नागढुंगा सुरुङमार्गको उद्घाटन, सवारी आवातजावतमा लाग्ने शुल्क कति ?
सोमबार, साउन ११, २०८३
बुटवल - नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार (साउन ११)देखि औपचारिक रूपमा उद्घाटन भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिहरूको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिएको हो ।


