प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता : दोस्रो दिन पनि रोमाञ्चक प्रतिस्पर्धा
मंगलबार, भदौ २, २०८३
बुटवल, भदौ २ । बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो दिन मंगलबार पाँच खेल सम्पन्न भएका छन् । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा सिद्धार्थ इङ्लिस बोर्डिङ स्कुल विजयी भएको छ ।


