कालिकामा नवआगन्तुक विद्यार्थीलाइ स्वागत तथा सम्मान
शुक्रबार, भदौ ५, २०८३
बुटवल,५ भदौ । नेपालकै अग्रणी शैक्षिक संस्था कालिका मानवज्ञान मावि बुटवलमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरूलाई कक्षा १२ का विधार्थिहरुद्धारा स्वागत तथा सम्मान गरेका छन । बिद्यालयमा शुक्रबार बिशेष कार्यक्रमको आयोजनाना गरी स्वागत तथा सम्मान गरिएको हो।


