बुटवलमा महिला दलित जनप्रतिनिधिहरुको सञ्जाल गठन
सोमबार, भदौ ८, २०८३
बुटवल - जागरण मिडिया सेन्टरको आयोजनमा बुटवल उपमहानगरपालिकाका दलित महिला जनप्रतिनिधिसँग साेमबार छलफल तथा भेटघाट कार्यक्रम गरेको छ ।दलित महिला जनप्रतिनिधिहरुले चार बर्षमा गरेका काम तथा दलित तथा सिमान्तकृत समुदायको सवालमा आगामि दिनमा गर्नुपर्ने कामका सन्दर्भममा छलफल गरिएको थियो ।

