रङ्गशिङ्ग खोलामा बनेको पक्की पुलकाे मुख्यमन्त्री आचार्यले गरे उद्घाटन
आइतबार, असोज ११, २०८३
अर्घाखाँची - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको शितगंगा नगरपालिका-११ र वडा नम्बर ९ जोड्ने रङ्गशिङ्ग खोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गरेका छन । आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले पुलको उद्घाटन गरेका हुन ।


