पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
आइतबार, असार १, २०८२
बुटवल– पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको हो भने डिजेल र मट्टितेलमा २–२ रुपैयाँले मूल्यवृद्धि भएको हो ।