Lumbini Rise
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो 


बुटवल– पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको हो भने डिजेल र मट्टितेलमा २–२ रुपैयाँले मूल्यवृद्धि भएको हो ।

वृद्धि भएको मूल्य मध्यराती १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

Nigam-768x840-1750002541.jpg
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update