विपद् पीडितलाई सुनवल नगरपालिकाको आर्थिक सहयोग
मंगलबार, असार १०, २०८२
पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिकाले विपद् पीडितको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ । प्रतिव्यक्ति २५ हजार रुपियाँको दरले उनीहरुलाई आर्थिक सहयोग गरिएको सुनवल नगरपालिकाको नगरप्रमुख विमला अर्यालले बताए।