भानु जयन्तीमा दुई साहित्यकार सम्मानित
आइतबार, असार २९, २०८२
कार्यक्रममा कथाकार रेग्मी, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, भेरी साहित्य समाजका सल्लाहकार डा। हरि तिमिल्सिना, साहित्यकार इन्द्र बस्नेत, डा। गोपाल अधिकारीलगायतले नेपाली साहित्य र भाषा संरक्षणमा भानुभक्त आचार्यको योगदानको चर्चा गर्नुभएको थियो ।