Lumbini Rise
एमालेबाट निर्वाचित सिद्धार्थनगरका उपप्रमुख अधिकारीको पती रास्वपाको सम्भावित उम्मेद्वार
एमालेबाट निर्वाचित सिद्धार्थनगरका उपप्रमुख अधिकारीको पती रास्वपाको सम्भावित उम्मेद्वार रास्वपाले आह्वान गरेको उम्मेद्वारको आकाक्षीका रुपमा छन्  पार्थिवेन्द्र उपाध्याय । उपाध्यको नाम यसकारण बढि अर्थपूर्ण रुपमा हेरिएको हो की उनी  सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख (उपमेयर) उमा अधिकारीका पति हुन् । उमा नेकपा एमालेबाट उपप्रमुखमा विजयी भएकी हुन् । त्यतिमात्रै होईन  रुपन्देहीको भैरहवाका  पूराना एमाले नेता पूर्वसांसद धनपति उपाध्यायका छोरा हुन् ।...
रास्वपाले रुपन्देही-३ मा उम्मेदवार बन्न इच्छुक ९ जनासँग आज छलफल गर्ने
रास्वपाले रुपन्देही-३ मा उम्मेदवार बन्न इच्छुक ९ जनासँग आज छलफल गर्ने रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको तर्फबाट रुपन्देही३ मा उम्मेदवार बन्न इच्छुक ९ जना आवेदकसँग छलफल गर्न लागेको छ । आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूसँग छलफल गर्न लागिएको प्रवक्ता मनिष झाले जानकारी दिए। 
Weather Update