Lumbini Rise
प्रधानमन्त्री ओली पहिलाे पटक पुगे नेकपा एसकाे कार्यालय

काठमाडौँ– पार्टी विभाजनपछि माधव कुमार नेपालसँग बोली बाराबार गरेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक नेकपा एकिकृत समाजवादी पार्टीको कार्यालय पुगेका छन ।


शुक्रबार पूर्वराजावादीले तोडफोडबाट क्षतिग्रस्त भएको एकीकृत समाजवादीको कार्यालयमा पुगेर सोमबार उनले कार्यालय अवलोकन तथा क्षतिबारे जानकारी लिएका हुन्।

सोही क्रममा प्रधानमन्त्री ओलीसँगै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता झलनाथ खनाल, नेकपा ९माओवादी केन्द्र० का नेता नारायणकाजी श्रेष्ठलगायत नेता थिए।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update