शान्ति समाज रुपन्देहीले दीप प्रज्वलन गरी गणतन्त्र दिवस मनायाे
बिहीबार, जेठ १५, २०८२
दीप प्रज्वलन कार्यक्रममा कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्व केन्द्रीय अध्यक्ष डा. बालकृष्ण चापागाईँ, नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य रामराज पोख्रेल, शान्ति समाजका केन्द्रीय सचिव(लुम्बिनी) डिपि खनाल, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष श्याम पोखरेल, महिला अधिकारकर्मी रिता सेन वली लगायतले लोकतान्त्रिक गणतन्त्रको सबलीकरण नै अहिलेको आवश्यकता भएको बत्ताएका थिए ।