रुपन्देही प्रहरीकाे सक्रियता : भन्सार छलीका सामान बरामद
सोमबार, साउन ११, २०८३
बुटवल - रुपन्देही प्रहरीले विभिन्न स्थानमा चेकजाँचका क्रममा अवैध रूपमा भन्सार छली गरी ल्याइएका करिब २ लाख ७३ हजार २५० बराबरका सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले सोमबार विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी चोरी पैठारी गरिएका सामान बरामद गरेको हो । प्रहरीले सिद्धा


