एमाले बनाउन आवश्यक परे सचिव पद पनि छाड्न तयार छु : छविलाल विश्वकर्मा
मंगलबार, साउन १२, २०८३
बुटवल - नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले एमालेलाई पुरानै शक्तिमा फर्काउनुपर्ने बताएका छन् ।पार्टीभित्र रहेका कमजोरी र गल्ती सच्याउँदै अघि बढ्न सके एमालेलाई पुनः पुरानै शक्तिशाली अवस्थामा पुर्याउन सकिने उनको विश्वास छ ।


