प्रथम ज्ञानपुन्ज अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता : विद्यालयविच रोमाञ्चक भिडन्त
बुधबार, भदौ ३, २०८३
बुटवल - बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन बुधबारसम्म १५ खेल सम्पन्न भएका छन् ।तेस्रो दिन बुधबार सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्गलिस सेकेण्डरी स्कुल बुटवल ११ नहरपुरको आयोजनामा बुधबार विहान भएको पहिलो खेलमा नवप्रभात ईगलिस बोर्डिङ स्कुल दोस्रो चरणमा प्रवेश गरेको छ ।


