गरिमाको न्यायको माग गर्दै तिलोत्तमामा पुरुष सञ्जालको प्रर्दशन
शुक्रबार, भदौ ५, २०८३
बुटवल - सिमरामा गरिमा चौधरीको बलत्कारपछि हत्या भएको घटनाको विरोधमा रुपन्देहीको तिलोत्तमा मणिग्राममा प्रर्दशन गरिएको छ ।शुक्रबार तिलोत्तमा नगरपालिका पुरुष सञ्जालले घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीको मागसहित सञ्जालले ब्यानर र पम्प्लेट बोकेर विरोध प्रदर्शन गरेको हो ।


