गरिमा चौधरीको हत्याको बिरोधमा इन्टलेक्च्युअल बाल क्लबद्धारा प्रर्दशन
आइतबार, भदौ ७, २०८३
बालबालिकाको सुरक्षा र हत्यारालाई हदैसम्मको कार्बाहिको माग सहित गरिएको र्यालीमा विद्यार्थीहरुले "गरिमा चौधरीलाई न्याय देऊ, बालबालिकाको सुरक्षा गर, "बालिका बचाऔँ, भविष्य बचाऔँ", "बालिकामाथि हिंसा बन्द गर", "दोषीलाई उन्मुक्ति होइन, कानुनी कारबाही चाहिन्छ", "बालअधिकारको सम्मान गर, हिंसामुक्त समाज निर्माण गर" , "छोरीलाई माया होइन , सुरक्षा देऊ" जस्ता प्लेकार्ड बाेकर प्रर्दशन गरेका हुन् ।


