जितेश्वरी विद्यालय परिसरमा आमा समूहद्धारा सरसफाई
आइतबार, भदौ ७, २०८३
बुटवल– १३ स्थित जितेश्वरी आमा समूहले आईतबार जितेश्वरी माध्यमिक विद्यालयमा परिसरमा सरसफाई गरेको छ । आमा समूहको बार्षिक साधारणभाको पूर्वसन्ध्यामा विद्यालय भित्र रहेका झाडी, बुट्यान सरसफाई गरिएको हो ।

-1787497043.jpeg)
