रोल्पाका एकै परिवारका ४ जना बेपत्ता
बिहीबार, भदौ ११, २०८३
बुटवल - रसुवाको टिमुरे बजारमा व्यवसाय गर्दै आएका रोल्पाका एकै परिवारका चार जना बाढीपछि सम्पर्कविहीन भएका छन् ।परिवर्तन गाउँपालिका–६ का कुलप्रसाद बुढामगर, उनकी श्रीमती मीना घर्ती, छोरा डीप बुढा र चार वर्षीया छोरी खुसी बुढा बेपत्ता भएका हुन्।


