भाेटेकाेशि बाढी प्रभावितकाे स्मरणमा लुम्बिनीमा शान्ति प्रार्थना
शुक्रबार, भदौ १२, २०८३
बुटवल- लुम्बिनी विकास काेषले विनाशकारी भाेटेकाेसि बाढी प्रभावितहरूलाई मध्यनजर गर्दै बुद्व जन्मस्थल लुम्बिनीमा शुक्रबार विहान शान्ति प्रार्थना गरेकाे छ । मायादेवि मन्दिर परिसरमा भाेटेकाेसि बाढीमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाईते सम्पूर्ण दाजू भाइ दिदी वहिनिहरूकाे शिघ्र स्वास्थ्य कामना सहित शान्ति प्रार्थना गरिएकाे हाे । विभिन्न विहारका भिक्षु, भिक्षुणी, लामा गुरु एवम उपासक उपासिकाहरू र काेषका कर्मचमरीहरूकाे उपस्थितिमा शान्ति प्रार्थना गरिएकाे हाे ।


