लुम्बिनीमा बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, पर्यटन मन्त्रीले गरे उद्घाटन
शुक्रबार, असोज २, २०८३
बुटवल - बुद्धजन्मस्थ लुम्बिनीमा आजदेखि तीन दिने बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु भएको छ । सम्मेलनको संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री खड्गराज पौडेल (गणेश)ले उद्घाटन गरेका हुन् ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले लुम्बिनी कुनै देशको सिमाभन्दा माथि रहेको बताउँदै वृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।


